विद्यालय हस्तक्षेप मा

पात्रहरूलाई बोल्न लगाउनुहोस्

Make Characters talk

अव्यास

विद्यार्थीहरुले स्प्राइटहरु बीच कुराकानी गराउँदा 'wait' block को प्रयोग गरी कुराकानीको तालमेल मिलाउँछन्। स्प्राइटहरुको हाउभाउ ख्याल गर्दै मिल्दो आवाज या बोलिको प्रयोग गरेर पात्रहरु बिच संवाद बनाउँछन् ।

सिकाइ स्रोतहरू

सिक्न र विकास गर्न मद्दत गर्न सम्बन्धित सिकाइ स्रोतहरू।

सबै स्रोतहरू हेर्नुहोस्
  • फोहोरको बादल

    फोहोरको बादल

    सिकूको टाउकोमाथि फोहोरको बादल घुमिरहन्छ । यसले उनलाई संसारभरिकै उदास दुखी केटी बनाएको छ । यो अचम्मको कथा पढेर जानौं…
  • हावा र सूर्य

    हावा र सूर्य

    लौ भन हावा र घाम मध्ये कुन चाहिँ बढी शक्तिशाली हुन्छ ?
  • हजुरआमाका अनाैठा औजारहरू

    हजुरआमाका अनाैठा औजारहरू

    सूरज र उसकी हजुरआमा नयाँ नयाँ काम गर्न रूचाउँछन् । नरिवलको बर्फि बनाउन उनीहरूले कस्ता सरल औजारहरू प्रयोग गरे थाहा…