सिकाइ स्रोतहरू

तपाईंलाई सिक्न र विकास गर्न मद्दत गर्न क्युरेट गरिएका सिकाइ स्रोतहरू।

group of shapes
  • फोहोरको बादल

    फोहोरको बादल

    सिकूको टाउकोमाथि फोहोरको बादल घुमिरहन्छ । यसले उनलाई संसारभरिकै उदास दुखी केटी बनाएको छ । यो अचम्मको कथा पढेर जानौं…
  • हावा र सूर्य

    हावा र सूर्य

    लौ भन हावा र घाम मध्ये कुन चाहिँ बढी शक्तिशाली हुन्छ ?
  • हजुरआमाका अनाैठा औजारहरू

    हजुरआमाका अनाैठा औजारहरू

    सूरज र उसकी हजुरआमा नयाँ नयाँ काम गर्न रूचाउँछन् । नरिवलको बर्फि बनाउन उनीहरूले कस्ता सरल औजारहरू प्रयोग गरे थाहा…
  • एउटा मकैको कथा

    एउटा मकैको कथा

    बोङ्गीको परिवारले खेतमा मकै छर्दा बोङ्गीले पनि एउटा बिऊ रोपिन्। बोङ्गीले हरेक दिन आफूले रोपेको बिउको हेरबिचार गर्छिन्, त्यसमा पानी…
  • हवाईजहाज कसरी उड्छन्?

    हवाईजहाज कसरी उड्छन्?

    सरलालाई चिल वा हवाईजहाज जस्तै, आकासमा माथि माथि उड्ने इच्छा थियो । नयाँ शिक्षिकाले तिमी पनि त उड्न सक्छौ भनेर…
  • निमाको जन्मदिन

    निमाको जन्मदिन

    निमालाई आफ्नो जन्मदिन मनाऊन खुब मनपर्छ, तर उनको जन्मदिन आऊन किन धेरै समय लाग्छ ।
  • ल अब हात मिलाऔँ।

    ल अब हात मिलाऔँ।

    को बलियो? बिरालो कि कुकुर?
  • टीवी र बाेनीकाे साहसिक यात्रा

    टीवी र बाेनीकाे साहसिक यात्रा

    टीवी र उनकी कुकुर बाेनीले छाेटाे समयमा नीलाे गाेलाे ग्रह भेटाए । उनीहरू अन्तरिक्षयानमा यात्रा गरे, टीवी र बाेनीले केही…
  • भ्यागुताको झिलिमिली तारा छुने चाहना

    भ्यागुताको झिलिमिली तारा छुने चाहना

    भ्यागुताले तारालाई हेरीरहेछ। एक रात उसले तिनीहरूलाई छुने निर्णय गर्छ। ऊ चट्टान, अग्लो नरिवलको रूख, पहाड पनि चढ्छ! तर ताराहरू…
  • घन बिरालो, त्रिकोण बिरालो

    घन बिरालो, त्रिकोण बिरालो

    यो किताबमा बिरालोले विभिन्न आकारहरू मन पराउँछ । बिरालो र उसका साना मित्रहरू चिन्नुहोस । तिनीहरूका सबै आकारहरू हेर्नुहोस्।
  • कार्ल अङ्कलको पुरानो गाडी

    कार्ल अङ्कलको पुरानो गाडी

    केनलाई बाटोमा अङ्कल कार्ल र उनको थोत्रो गाडी बाटोमा भेट्न मन लाग्दैन, किनभने अङ्कल कार्लले उनलाई आफ्नो स्टार्ट नहुने गाडीलाई…
  • अन्तिम परियोजना

    यस पाठक्रमका आगामी कक्षाहरूमा विद्यार्थीहरूले आजको पाठमा निकालेका आइडिया र लेखेका वा चित्रण गरेका कथाका आधारमा आफ्ना प्रोजेक्टहरु बनाउनेछन्।
    • कोडिङ
    • डिजाइन
    • इन्जिनियरिङ
    • कथा सुनाउने