अव्यास

विद्यार्थीहरू कथा नक्शांकन क्रियाकलापद्वारा कथालाई मजाले बुझ्छन् र दिइएका सुझाव वा आइडियामा आधारित भएर कथा सिर्जना गर्छन्। पछि Scratch प्रयोग गरेर एनिमेशन, कथावाचन वा गेम जस्ता प्रोजेक्ट मार्फत आफ्ना कथालाई अभिव्यक्त गर्छन्।

सिकाइ स्रोतहरू

सिक्न र विकास गर्न मद्दत गर्न सम्बन्धित सिकाइ स्रोतहरू।

सबै स्रोतहरू हेर्नुहोस्
  • फोहोरको बादल

    फोहोरको बादल

    सिकूको टाउकोमाथि फोहोरको बादल घुमिरहन्छ । यसले उनलाई संसारभरिकै उदास दुखी केटी बनाएको छ । यो अचम्मको कथा पढेर जानौं…
  • हावा र सूर्य

    हावा र सूर्य

    लौ भन हावा र घाम मध्ये कुन चाहिँ बढी शक्तिशाली हुन्छ ?
  • हजुरआमाका अनाैठा औजारहरू

    हजुरआमाका अनाैठा औजारहरू

    सूरज र उसकी हजुरआमा नयाँ नयाँ काम गर्न रूचाउँछन् । नरिवलको बर्फि बनाउन उनीहरूले कस्ता सरल औजारहरू प्रयोग गरे थाहा…