विद्यालय हस्तक्षेप मा
पात्रहरुलाई जीवन्त बनाऔ
-
Subjects
अव्यास
विद्यार्थीहरूले अलि उन्नत एनिमेशनहरू सिर्जना गर्न सिक्छन् जहाँ पात्रहरूले आफ्नो शरीरका भागहरू चलाउँछन्, graphic effects को प्रयोग गर्छन्, र बोली तथा ध्वनिका तत्वहरूलाई संयोजन गर्छन्। उनीहरूले parallel programming को अवधारणाबारे पनि सिक्छन्।
सिकाइ स्रोतहरू
सिक्न र विकास गर्न मद्दत गर्न सम्बन्धित सिकाइ स्रोतहरू।
-
फोहोरको बादल
सिकूको टाउकोमाथि फोहोरको बादल घुमिरहन्छ । यसले उनलाई संसारभरिकै उदास दुखी केटी बनाएको छ । यो अचम्मको कथा पढेर जानौं… -
हावा र सूर्य
लौ भन हावा र घाम मध्ये कुन चाहिँ बढी शक्तिशाली हुन्छ ? -
हजुरआमाका अनाैठा औजारहरू
सूरज र उसकी हजुरआमा नयाँ नयाँ काम गर्न रूचाउँछन् । नरिवलको बर्फि बनाउन उनीहरूले कस्ता सरल औजारहरू प्रयोग गरे थाहा…