विद्यालय हस्तक्षेप मा

पात्रहरूलाई नाच्न लगाउनुहोस्

make character dance

अव्यास

विद्यार्थीहरुले loops र costume block को प्रयोग गरी स्प्राइटहरुको नाच बनाउँछन्। स्प्राइटको नाचको चाल मिलाउन एक पछि अर्को कस्ट्युम देखाउनुको सट्टा विद्यार्थीले switch costume ब्लकको प्रयोग गरी आफैले नाचका चालहरु छान्छन्।

सिकाइ स्रोतहरू

सिक्न र विकास गर्न मद्दत गर्न सम्बन्धित सिकाइ स्रोतहरू।

सबै स्रोतहरू हेर्नुहोस्
  • फोहोरको बादल

    फोहोरको बादल

    सिकूको टाउकोमाथि फोहोरको बादल घुमिरहन्छ । यसले उनलाई संसारभरिकै उदास दुखी केटी बनाएको छ । यो अचम्मको कथा पढेर जानौं…
  • हावा र सूर्य

    हावा र सूर्य

    लौ भन हावा र घाम मध्ये कुन चाहिँ बढी शक्तिशाली हुन्छ ?
  • हजुरआमाका अनाैठा औजारहरू

    हजुरआमाका अनाैठा औजारहरू

    सूरज र उसकी हजुरआमा नयाँ नयाँ काम गर्न रूचाउँछन् । नरिवलको बर्फि बनाउन उनीहरूले कस्ता सरल औजारहरू प्रयोग गरे थाहा…